डार्टफोर्डमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न

लण्डन । डार्टफोर्ड नेपाली समाजको दशैँ तिहार कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । समाजका अध्यक्ष राजेश पाठकको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गारेथ जोन्सन एमपी र अतिथिहरुमा डार्टफोर्ड बरो काउन्सिलका मेयर जोन बरेल, काउन्सिलरहरु आन अलान, टम म्याडिसन, डेइजी पेज र बच्चुकैलाश कैनी, समाजका पूर्व अध्यक्षहरु चण्डिका भट्ट र … Continue reading डार्टफोर्डमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न